राष्ट्रियNational

राष्ट्रिय नेपाली

नक्खु कारागारका कैदीबन्दीले प्रधानमन्त्री राहत कोषमा गरे ३ लाख सहयोग

नक्खु कारागारको सीआरसी ब्लकका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

व्यापार नेपाली

भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको हिमबाढीले उत्पादन क्षेत्रमा मात्रै रु. एक खर्ब ५० अर्ब बराबरको क्षति पुगेको छ।

राष्ट्रिय नेपाली

लोमान्थाङमा भूकम्पबाट ३० घर पूर्ण रूपमा क्षति

भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएको भूकम्पको पराकम्पनले नेपाल–चीन सीमास्थित लोमान्थाङ गाउँपालिकाका ढुङ्गा-माटाका ३० भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

राष्ट्रिय नेपाली

माथिल्लो त्रिशूली–१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्‍याइयो

बाढीले क्षतिग्रस्त बनाएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा थप उद्धार कार्यका लागि मिनी एक्स्काभेटर पुर्‍याइएको छ।

राष्ट्रिय नेपाली

सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग

सिंगापुरस्थित नेपाली सोसाइटीले सञ्चालन गरेको सहयोग अभियानमार्फत भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।

विश्व नेपाली

रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त

पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत आयोजित कार्यक्रममा ५० भन्दा बढी देशका कूटनीतिज्ञले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।

राष्ट्रिय नेपाली

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

भोटेकोशी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ।

विश्व नेपाली

जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैन : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार नेपाल एक्लैले थेग्न नसक्ने बताएका छन्।