राष्ट्रियNational

राष्ट्रिय नेपाली

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीद्वारा तीन हजार ६०० बढीको स्वास्थ्य उपचार

सशस्त्र प्रहरी बलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हेल्थ क्याम्प सञ्चालन गरी ३,६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेको छ।

राष्ट्रिय नेपाली

नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय सम्मान

नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्‍याउने सरकारी कुरियर सेवा सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

National English

Rebuilding flood-damaged energy sector to cost Rs 390 billion

A joint government damage assessment estimates Rs 390 billion is needed to rebuild energy infrastructure after Bhotekoshi and Trishuli flooding damaged 13 hydropower projects with a combined 783 MW capacity in Rasuwa and Nuwakot.

राष्ट्रिय नेपाली

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे

पूर्वाधार विकास कार्यालय तनहुँले गत आर्थिक वर्षमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ।

राष्ट्रिय नेपाली

देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला

भोटेकोशी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न गर्‍यो।

राष्ट्रिय नेपाली

त्रिशूली करिडोरको ‘जलवायुमैत्री’ पुनर्निर्माणमा युएनओपीएसले सघाउने

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच बाढीपछिको एकीकृत पुनर्निर्माण र जलवायुमैत्री पूर्वाधार विकासबारे छलफल भएको छ।

पर्यटन नेपाली

बाढीले अवरुद्ध मनास्लु पदमार्ग खुल्यो

बाढीले पुल बगाएपछि बन्द भएको मनास्लु पदमार्ग स्थानीयले वैकल्पिक फड्के निर्माण गरी पुनःसञ्चालनमा ल्याएका छन्।

राष्ट्रिय नेपाली

बाढी प्रभावितलाई विदेशबाट आउने राहत सामग्रीमा नेवानिको हवाई शुल्क छुट

नेपाल वायुसेवा निगमले बाढीपीडितका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ।