पराशर मार्गको काम कछुवा गतिमा
विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिको काम २०८१ जेठदेखि सुरु भए पनि हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिको काम २०८१ जेठदेखि सुरु भए पनि हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
लुम्बिनी प्रदेश प्रहरीले रुपन्देहीको सिद्धार्थनगरस्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका पाँच नेपाली नागरिक र पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालयमा उद्धार गरी ल्याइएको चितुवा नियन्त्रणमा लिने क्रममा फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्।
जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
चाँगुनारायण नगरपालिकास्थित महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनाको निर्माण प्रगति अनुगमन गर्न पूर्वाधार विकासमन्त्रीको निजी सचिवसहितको टोली पुगेको छ।
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच मगर भाषा शिक्षक तयार पार्न एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ।
भोटेकोशी बाढीपछि आपतकालीन रकम माग गर्दै नेपालले पठाएको पत्रको जवाफ हानि तथा जोखिम सम्बोधन कोषको बोर्डबाट एक हप्तापछि प्राप्त भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाका खाद्य व्यवसायमा गरेको आकस्मिक अनुगमनमा म्याद गुज्रेका र स्वच्छता मापदण्ड नपुगेका खाद्य वस्तु फेला परेका छन्।