बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो र भग्नावशेष हटाउन मात्रै झन्डै रु. ९५ अर्ब ४२ करोड लाग्ने अनुमान छ।
The September 2026 Bhotekoshi River flood in Rasuwa district: damage to the Rasuwagadhi trade corridor and hydropower projects, rescue operations, and early reconstruction.
अहिलेसम्म कुनै सङ्कलित घटना छैनNo clustered stories yet
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो र भग्नावशेष हटाउन मात्रै झन्डै रु. ९५ अर्ब ४२ करोड लाग्ने अनुमान छ।
भोटेकोशी बाढीपछि आपतकालीन रकम माग गर्दै नेपालले पठाएको पत्रको जवाफ हानि तथा जोखिम सम्बोधन कोषको बोर्डबाट एक हप्तापछि प्राप्त भएको छ।
नक्खु कारागारको सीआरसी ब्लकका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको हिमबाढीले उत्पादन क्षेत्रमा मात्रै रु. एक खर्ब ५० अर्ब बराबरको क्षति पुगेको छ।
बाढीले क्षतिग्रस्त बनाएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा थप उद्धार कार्यका लागि मिनी एक्स्काभेटर पुर्याइएको छ।
सिंगापुरस्थित नेपाली सोसाइटीले सञ्चालन गरेको सहयोग अभियानमार्फत भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।
पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत आयोजित कार्यक्रममा ५० भन्दा बढी देशका कूटनीतिज्ञले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
भोटेकोशी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ।
सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार नेपाल एक्लैले थेग्न नसक्ने बताएका छन्।
सशस्त्र प्रहरी बलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हेल्थ क्याम्प सञ्चालन गरी ३,६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेको छ।
भोटेकोशी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न गर्यो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच बाढीपछिको एकीकृत पुनर्निर्माण र जलवायुमैत्री पूर्वाधार विकासबारे छलफल भएको छ।
बाढीले प्रसारण लाइन र इन्टरकनेक्सनमा क्षति पुगेका सात हाइड्रोपावर कम्पनीको उत्पादन ठप्प भए पनि सेयर कारोबार जारी रहेकाले उठेको प्रश्न।
बाढीले पुल बगाएपछि बन्द भएको मनास्लु पदमार्ग स्थानीयले वैकल्पिक फड्के निर्माण गरी पुनःसञ्चालनमा ल्याएका छन्।
नेपाल वायुसेवा निगमले बाढीपीडितका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ।
With over 400 megawatts knocked offline in Rasuwa and Nuwakot since the August 26 floods, the Nepal Electricity Authority is running the reservoir-based Kulekhani complex around the clock during monsoon season for the first time — an emergency measure officials warn risks leaving the country short of winter reserves.
A joint government damage assessment estimates Rs 390 billion is needed to rebuild energy infrastructure after Bhotekoshi and Trishuli flooding damaged 13 hydropower projects with a combined 783 MW capacity in Rasuwa and Nuwakot.