एनभीएलमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार
नेपाल भलिबल लिगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो।
Kathmandu Reds defeated Karnali Shivraj 3–1 at the National Sports Council covered hall in Tripureshwor, their third win of the Nepal Volleyball League and Karnali’s first loss.
नेपाल भलिबल लिगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो।
काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३–१ सेटले हराउँदै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो; अन्नपूर्ण स्पाइकर किंग्स भने शीर्षमै कायम।
यस घटनाको अंग्रेजी भाषामा कभरेज छैनNo English-language coverage for this story