Setopati

नेपाली · https://setopati.com

A Nepali digital news publication covering national affairs.

13 KhabarKhoji मा लेखarticles on KhabarKhoji विषयहरू:Covers: National, Politics

Setopati बाट पछिल्लोLatest from Setopati

प्रविधि नेपाली

एआई चलाउन फिनल्यान्डको आणविक बिजुली किन्दै गुगल

एआई डाटा सेन्टर चलाउन ठूलो परिमाणमा बिजुली चाहिने भएपछि प्रविधि कम्पनीहरू आणविक ऊर्जा स्रोततर्फ आकर्षित हुँदै छन्।

प्रविधि नेपाली

मेटाले ल्यायो नयाँ एआई, आफै अनलाइन किनमेलसम्म गरिदिने

प्रयोगकर्ताले कुनै काम अह्राएपछि योजना बनाई इन्टरनेट ब्राउजर खोल्ने, फारम भर्ने र आवश्यक भए बार्गेनिङसमेत गर्ने एआई मेटाले सार्वजनिक गरेको छ।

व्यापार नेपाली

बाढी प्रभावित आयोजनाका सेयर कारोबार रोकिन्छ कि रोकिँदैन?

बाढीले प्रसारण लाइन र इन्टरकनेक्सनमा क्षति पुगेका सात हाइड्रोपावर कम्पनीको उत्पादन ठप्प भए पनि सेयर कारोबार जारी रहेकाले उठेको प्रश्न।

प्रविधि नेपाली

नेपाली विद्यार्थीहरूद्वारा नयाँ मोबाइल एप विकास

विश्वविद्यालयका विद्यार्थीहरूको समूहले स्थानीय समस्या समाधान गर्ने मोबाइल एप विकास गरेका छन्।

राष्ट्रिय नेपाली

उपत्यकामा पानीको हाहाकार, मेलम्ची लाइन जोडिन कति दिन?

काठमाडौं उपत्यकाका बासिन्दाले पानीको अभाव भोगिरहेका बेला मर्मत कहिलेसम्म सकिने भन्नेबारे अन्योल कायम छ।

अडियोAudio व्यापार नेपाली

पडकास्ट: बजेटका प्राथमिकताहरूबारे छलफल

आर्थिक विश्लेषकहरूसँग नयाँ बजेटका प्राथमिकता र कार्यान्वयनका चुनौतीबारे छलफल।

अन्तर्वार्ताInterview व्यापार नेपाली

अन्तर्वार्ता: अर्थमन्त्रीसँग बजेटका प्राथमिकताबारे कुराकानी

अर्थमन्त्रीसँग बजेटका प्राथमिकता र कार्यान्वयनका चुनौतीबारे विस्तृत कुराकानी।

प्रविधि नेपाली

डिजिटल भुक्तानी कम्पनीहरूबीच प्रतिस्पर्धा चर्किंदै

बजारमा नयाँ खेलाडीहरू प्रवेश गरेसँगै डिजिटल भुक्तानी कम्पनीहरूबीचको प्रतिस्पर्धा बढेको छ।