आज ६ वटा संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतका अर्थ, महिला तथा सामाजिक मामिला, शिक्षा-स्वास्थ्य-सूचना प्रविधि लगायत छ वटा संसदीय समितिको बैठक आज बस्दैछ।
A widely-read Nepali digital news outlet publishing in both Nepali and English.
प्रतिनिधिसभा अन्तर्गतका अर्थ, महिला तथा सामाजिक मामिला, शिक्षा-स्वास्थ्य-सूचना प्रविधि लगायत छ वटा संसदीय समितिको बैठक आज बस्दैछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष विधेयकमाथि र कानुनमन्त्री सोबिता गौतमले नेपाल कानुन आयोगसम्बन्धी विधेयकमाथि छलफलको प्रस्ताव राख्ने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक बस्दैछ।
भाद्रकृष्ण औंसीका दिन मनाइने कुशेऔंसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन्।
नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमय दर; बैंकले आवश्यकताअनुसार यो दर जुनसुकै बेला संशोधन गर्न सक्ने जनाएको छ।
जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले नेपालबाट श्रमिक लैजान अनुमति पाएका २५ मुख्य म्यानपावर कम्पनीअन्तर्गत थप २५० कम्पनीलाई सबएजेन्टका रूपमा सूचीकृत गरेको छ।
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच मगर भाषा शिक्षक तयार पार्न एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ।
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरी पछि आफ्नै सर्वोदय दल गठन गरेका दीपककुमार साह त्यसलाई रास्वपामा गाभेपछि सांसद बनेका थिए; उनी अहिले उद्योगमन्त्री नियुक्त भएका छन्।
भोटेकोशी बाढीपछि आपतकालीन रकम माग गर्दै नेपालले पठाएको पत्रको जवाफ हानि तथा जोखिम सम्बोधन कोषको बोर्डबाट एक हप्तापछि प्राप्त भएको छ।
एप्पलले वार्षिक सेप्टेम्बर लन्च इभेन्टमार्फत एप्पल वाच सिरिज १२ र वाच अल्ट्रा ४ सार्वजनिक गरेको छ; बाहिरी डिजाइन उस्तै भए पनि हार्डवेयर र स्वास्थ्य सेन्सरमा व्यापक फेरबदल गरिएको छ।