लोमान्थाङमा भूकम्पबाट ३० घर पूर्ण रूपमा क्षति
भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएको भूकम्पको पराकम्पनले नेपाल–चीन सीमास्थित लोमान्थाङ गाउँपालिकाका ढुङ्गा-माटाका ३० भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएको भूकम्पको पराकम्पनले नेपाल–चीन सीमास्थित लोमान्थाङ गाउँपालिकाका ढुङ्गा-माटाका ३० भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीले पुल बगाएपछि बन्द भएको मनास्लु पदमार्ग स्थानीयले वैकल्पिक फड्के निर्माण गरी पुनःसञ्चालनमा ल्याएका छन्।
Hoteliers report early bookings are ahead of last year for the same period.
पोखराका धेरैजसो होटलहरूमा आगामी हप्ताहरूका लागि कोठा उपलब्ध छैनन्।
पर्यटन बोर्डका अनुसार यस वर्ष विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ।
Tourism officials say arrivals this season have surpassed pre-pandemic levels for the first time.