विश्वWorld

विश्व नेपाली

राजकुमारी डायनाको ‘रिभेन्ज ड्रेस’ लिलामीमा, ३ लाख डलरसम्म पर्न सक्ने अनुमान

दिवङ्गत राजकुमारी डायनाले लगाएको चर्चित कालो ‘रिभेन्ज ड्रेस’ झन्डै तीन दशकपछि पहिलोपटक डिसेम्बरमा न्युयोर्कमा लिलामी हुनेछ; मूल्य ३ लाख डलरसम्म पुग्ने अनुमान छ।

खेलकुद नेपाली

बोडो–ग्लिम्टमाथि बायर्नको ५–० गोलको फराकिलो जित

च्याम्पियन्स लिगमा बायर्न म्युनिखले बोडो/ग्लिम्टलाई ५–० गोलले पराजित गर्‍यो; माइकल ओलिसेले दुई गोल गरे, पाँचै गोल दोस्रो हाफमा भए।

विश्व नेपाली

हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

भोटेकोशी बाढीपछि आपतकालीन रकम माग गर्दै नेपालले पठाएको पत्रको जवाफ हानि तथा जोखिम सम्बोधन कोषको बोर्डबाट एक हप्तापछि प्राप्त भएको छ।

विश्व नेपाली

ब्रिक्स सम्मेलनः चिनियाँ राष्ट्रपति सी सहभागी हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२–१३ मा नयाँ दिल्लीमा हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्व नेपाली

अल्जेरियाले किन तोड्यो युएईसँग कूटनीतिक सम्बन्ध ?

वर्षौंदेखिको तनावपछि अल्जेरियाले संयुक्त अरब इमिरेट्समाथि राष्ट्रिय तथा क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेको छ।

राष्ट्रिय नेपाली

सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग

सिंगापुरस्थित नेपाली सोसाइटीले सञ्चालन गरेको सहयोग अभियानमार्फत भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।

विश्व नेपाली

रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त

पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत आयोजित कार्यक्रममा ५० भन्दा बढी देशका कूटनीतिज्ञले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।

विश्व नेपाली

जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैन : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार नेपाल एक्लैले थेग्न नसक्ने बताएका छन्।