पाठ्यक्रम परिमार्जन: पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा भएका कार्यशालाबाट पाठ्यभार घटाउने र कृत्रिम बौद्धिकता (एआई) पाठ्यक्रममा समेट्ने सुझाव प्राप्त भएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा भएका कार्यशालाबाट पाठ्यभार घटाउने र कृत्रिम बौद्धिकता (एआई) पाठ्यक्रममा समेट्ने सुझाव प्राप्त भएका छन्।
गत आर्थिक वर्षमा प्राप्त १,११६ लगानी परियोजनामध्ये ७२७ सूचना प्रविधि क्षेत्रकै रहेको तथ्याङ्कले वैदेशिक लगानीकर्ताको आकर्षण यही क्षेत्रमा बढ्दो रहेको देखाउँछ।
एप्पलले वार्षिक सेप्टेम्बर लन्च इभेन्टमार्फत एप्पल वाच सिरिज १२ र वाच अल्ट्रा ४ सार्वजनिक गरेको छ; बाहिरी डिजाइन उस्तै भए पनि हार्डवेयर र स्वास्थ्य सेन्सरमा व्यापक फेरबदल गरिएको छ।
एप्पलको नयाँ फ्ल्यागसिप आईफोन १८ प्रोको क्यामेरामा पहिलोपटक प्रयोगकर्ताले नियन्त्रण गर्न सक्ने फिजिकल एपरचर थपिएको छ, जसले प्रकाश र डेप्थ अफ फिल्ड अनुकूलन गर्न सकिन्छ।
ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार क्यामेरा-सुसज्जित एयरपोड्स २०२७ सम्मका लागि पछि सारिएको छ; सेप्टेम्बरको कार्यक्रममा एप्पलले आइफोन ड्युओ, आईफोन १८ प्रो र नयाँ एप्पल वाचहरू मात्र सार्वजनिक गर्यो।
चाङ्गानको दिपल ब्रान्डअन्तर्गत नेपाली बजारमा सार्वजनिक भएको नेभो क्यू०५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीमा फास्ट चार्जिङ र फराकिलो इन्टेरियर समेटिएको छ; यो म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा उपलब्ध छ।
एआई डाटा सेन्टर चलाउन ठूलो परिमाणमा बिजुली चाहिने भएपछि प्रविधि कम्पनीहरू आणविक ऊर्जा स्रोततर्फ आकर्षित हुँदै छन्।
प्रयोगकर्ताले कुनै काम अह्राएपछि योजना बनाई इन्टरनेट ब्राउजर खोल्ने, फारम भर्ने र आवश्यक भए बार्गेनिङसमेत गर्ने एआई मेटाले सार्वजनिक गरेको छ।