राजकुमारी डायनाको ‘रिभेन्ज ड्रेस’ लिलामीमा, ३ लाख डलरसम्म पर्न सक्ने अनुमान
दिवङ्गत राजकुमारी डायनाले लगाएको चर्चित कालो ‘रिभेन्ज ड्रेस’ झन्डै तीन दशकपछि पहिलोपटक डिसेम्बरमा न्युयोर्कमा लिलामी हुनेछ; मूल्य ३ लाख डलरसम्म पुग्ने अनुमान छ।
दिवङ्गत राजकुमारी डायनाले लगाएको चर्चित कालो ‘रिभेन्ज ड्रेस’ झन्डै तीन दशकपछि पहिलोपटक डिसेम्बरमा न्युयोर्कमा लिलामी हुनेछ; मूल्य ३ लाख डलरसम्म पुग्ने अनुमान छ।
समयमै परीक्षण र उपचार सुरु गरेमा एचआईभीसँग बाँचिरहेका व्यक्तिले सामान्य र लामो जीवन बिताउन सक्ने भए पनि यसबारे समाजमा अझै धेरै गलत धारणा रहेको चिकित्सकहरू बताउँछन्।
प्रतिनिधिसभा अन्तर्गतका अर्थ, महिला तथा सामाजिक मामिला, शिक्षा-स्वास्थ्य-सूचना प्रविधि लगायत छ वटा संसदीय समितिको बैठक आज बस्दैछ।
दाङको टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सको १९ सिटे जहाज डेढ महिनापछि पुनः अवतरण गरेको छ।
सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष विधेयकमाथि छलफलको प्रस्ताव राख्नेछन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ आज कुशेऔंसी मनाइँदैछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष विधेयकमाथि र कानुनमन्त्री सोबिता गौतमले नेपाल कानुन आयोगसम्बन्धी विधेयकमाथि छलफलको प्रस्ताव राख्ने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक बस्दैछ।
भाद्रकृष्ण औंसीका दिन मनाइने कुशेऔंसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको प्रभावले कर्णाली, कोशी र बागमतीका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।